एसएसपीहरुकाे सरुवा काे कहाँ (सूचीसहित)

काठमाडौं - नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयले शुक्रबार एसएसपीहरूको सरुवा निकालेको हो । जस अन्तर्गत ओम बहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा भएको छ ।
यस्तै गंगा पन्तको कर्णाली प्रदेश प्रहरी महाशाखा वीरेन्द्रनगर सरुवा भएको छ । सबैको चासोको रुपमा रहेको काठमाडौं प्रहरी परिसरमा विश्व अधिकारीको सरुवा भएको छ ।
सरुवा सूची :-
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ ०८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय