Harsamaya
३७ डिएसपीको एसपीमा बढुवा (सूचीसहित)
प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकको दर्जीयानी चिह्न। सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी) मा ३७ जनाको बढुवा गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकबाट ३७ जनालाई प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । एसपीमा कुलदिप चन्द एक नम्बरमा बढुवा भएका छन् ।

बढुवा सिफारिस सूचि :-

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update