Harsamaya
एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक (सूचनासहित)
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखा, बल्खु

काठमाडौं - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखा, बल्खुले शिक्षाशास्त्र संकायको स्नातकोतरको एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक गरेको छ । 

नयाँ भर्नाका लागि महाशाखाले २०८१ साल माघ ८ गते सञ्चालन गरेको प्रवेश परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो । प्रवेश परीक्षा समितिको बैठकको निर्णय अनुसार नतिजा प्रकाशन गरेको त्रिविले एक सूचना जारी गर्दै जनाएको छ ।

जारी सूचना :-
TU-notice-2080-10-11-1737740694.jpeg

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update