Harsamaya
पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७:०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो।

३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update