प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौं - प्रि ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ । यससँगै सूचक २६१६.८८ विन्दुमा आएको छ । ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६६ कम्पनीको ७६ हजार ४ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।
२६ कम्पनीको भाउ बढेको छ भने ३१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय २१ वटा कारोबार भएको हो ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ ११:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय