Harsamaya
आजको तस्वीर : उवालाई भुटेर सातु
हिमालीपारिको जिल्ला मुस्ताङको घरपझोङ–५ ठिनी गाउँमा कृषकले उत्पादन गरेको रैथाने बाली उवालाई आगोमा भुट्दै स्थानीय बासिन्दा । मुस्ताङको रैथाने बाली उवालाई सातु र घरेलु मदिरा बनाउनका लागि प्रयोग गरिन्छ । विशेषगरी सातु बिरामीलाई सुप ‘खु’ बनाएर खुवाउँदा चाँडो निको हुने जनविश्वास छ । तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update