Harsamaya
हर समय
हर समय
जुनीचाँदे गाउँपालिकाका उपाध्यक्षद्धारा मदिरा सेवन गरेर कार्यालय तोडफोड
जुनीचाँदे गाउँपालिकाका उपाध्यक्षद्धारा मदिरा सेवन गरेर कार्यालय तोडफोड तोडफोडबाट दुई थान कम्प्युटर फुटेको प्रहरीले बताएको छ । यो भन्दा अगाडि पनि आफ्नै कार्यकक्षमा मदिरा सेवन गरेर जथाभाबी गरेपनि उनको भिडियो समाचार सञ्जालमा सार्वजनिक भएको थियो ।
चार देशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको विजयी सुरुवात
चार देशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको विजयी सुरुवात कतारका लागि दुवै विकेट मुजिब उर रेहमानले लिएका हुन । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित युवक  पक्राउ
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित युवक  पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्तीको टोलीले ईशनाथ नगरपालिका – १ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको हो ।
दुई हजारले बढ्यो सुनको भाउ 
दुई हजारले बढ्यो सुनको भाउ  यता, बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
रास्वपा सचिवालयको बैठक आज बस्दै
रास्वपा सचिवालयको बैठक आज बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो ।
मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने
मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना वार्षिक बजेटमा समावेश नगर्ने निर्णय गरेको छ ।
नुवाकोटको काखबाट प्रेम र संवेदनाको आवाज – ‘फूल फूल्यो’ गीत सार्वजनिक
नुवाकोटको काखबाट प्रेम र संवेदनाको आवाज – ‘फूल फूल्यो’ गीत सार्वजनिक संगीत प्रेमीहरूका लागि अर्को मनछुने गीत ‘फूल फूल्यो’ सार्वजनिक भएको छ। हिमालयको काख, नुवाकोटको रमणीय दृश्यमा छायांकन गरिएको यस गीतले प्रेम, जीवन र मानवीय संवेदनाको गहिरो अनुभूति दिलाउँछ।
म्याराथनबाट १२ लाख बचत
म्याराथनबाट १२ लाख बचत १९औं पोखरा अन्तर्राष्ट्रिय उत्पादन गर्ने उद्देश्यले मञ्चले सुरू गरेको अक्षयकोषमा हालसम्म ३१ लाख ५४ हजार २५६ रुपैयाँ संकलन भएको कोषाध्यक्ष बरुवालले जानकारी दिए । 
व्यापार युद्धका लागि तयार रहेको चीनको चेतावनी
व्यापार युद्धका लागि तयार रहेको चीनको चेतावनी अमेरिका र चीनबीच कर वृद्धिको विषयले गर्दा व्यापार युद्धको सम्भावना बढेको छ ।
मुम्बई आक्रमणका आरोपीलाई भारत सुम्पँदै अमेरिका
मुम्बई आक्रमणका आरोपीलाई भारत सुम्पँदै अमेरिका अमेरिकी सुप्रिम कोर्टले २००८ नोभेम्बर २६ मा भएको मुम्बई आक्रमणका आरोपी तहब्वर हुसैन रानाले भारत पठाउन रोक लगाइदिन माग गरेको अपिल खारेज गरिदिएको छ । 
मेनुका राईको ‘हेलो हाई नमस्कार’ गीत सार्वजनिक
मेनुका राईको ‘हेलो हाई नमस्कार’ गीत सार्वजनिक मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ ।
बजाजको 'खुसीको मिटर' अफर
बजाजको 'खुसीको मिटर' अफर नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ र रोमाञ्चक क्याम्पेन खुसीको मिटर' सार्वजनिक गरेको छ।
Weather Update