Harsamaya
हर समय
हर समय
क्रेस्ट माइक्रो लाइफको आजबाट आइपीओ निष्कासन
क्रेस्ट माइक्रो लाइफको आजबाट आइपीओ निष्कासन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज माघ १५ गते सोमबारबाट आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो कम्पनीले १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको छ ।
सभापति कप: फाईनलका लागि बागमति र एनआरटी भिडदै
सभापति कप: फाईनलका लागि बागमति र एनआरटी भिडदै नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज हुँदै छ । 
बेलायतमा ४ हजार करोड मालिकका छोरा हत्याको आरोपमा जेलमा
बेलायतमा ४ हजार करोड मालिकका छोरा हत्याको आरोपमा जेलमा बेलायतमा पाई कम्पनीका मालिकका छोरालाई साथीको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ । गत २४ डिसेम्बर २०२३ मा डिलन थोमसले आफ्नो साथी विलियम बुशको निर्ममतापूर्वक हत्या गरेका थिए। सो हत्याका लागि आरोपीले साथीलाई करिब ३७ पटक छुरा प्रहार गरेका थिए ।
केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा
केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा केरा हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसको सेवनले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ र यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।
वैकुण्ठ ताल
वैकुण्ठ ताल
माघ १५ - नेपाल नर्सिङ दिवस
माघ १५ - नेपाल नर्सिङ दिवस
काभ्रेमा सोह्र हजार छात्रालाई एचपीभी खोप लगाइने
काभ्रेमा सोह्र हजार छात्रालाई एचपीभी खोप लगाइने राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलनकार्य सकिएको तथा आवश्यक खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
विषादीरहित सात किलो काउली उत्पादन
विषादीरहित सात किलो काउली उत्पादन विषादीको प्रयोग नगरी किसानले सात किलोको काउली फलाएका छन् । आज सूर्य विनायकमा जिल्ला कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि तथा घरेलु मेलामा कृषकले आफ्नो बारीमा उत्पादित सात किलोसम्मको काउली बिक्रीका लागि ल्याएका हुन् । 
कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ वितरण
कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ वितरण जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।
समाजवादी मोर्चाको बृहत अन्तर्क्रिया कार्यक्रम आज
समाजवादी मोर्चाको बृहत अन्तर्क्रिया कार्यक्रम आज समाजवादी मोर्चाले आज वृहत्त अन्तरक्रिया कार्यक्रम गर्दैछ ।  नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट सो कार्य्रकम सुरू हुनेछ । 
चार युवकबाट १५ वर्षीया किशोरी बलात्कृत
चार युवकबाट १५ वर्षीया किशोरी बलात्कृत कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्। जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका थप दुई जना फरार छन्।
आजको मौसम : तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्न पछि हटने
आजको मौसम : तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्न पछि हटने हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
Weather Update