आजको राशिफल : धन, प्रेम र सफलताको नया बिहान !
बिहीबार, चैत २८, २०८१
मेष : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । तपाईंले आफ्नो बुद्धि कौशलता र कूटनीतिलाई आफ्नो मन बिरोल्ने समस्याहरूको समाधान गर्नको लागि प्रयोग गर्नु आवश्यक छ। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। तपाईं आज मितिमा जाने हो भने, विवादास्पद मुद्दाहरू नउठाउनुहोस्।

विराटनगरबाट मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोहका दुई सदस्य पक्राउ
बुधबार, चैत २७, २०८१
मोरङ प्रहरीले विराटनगर महानगरपालिका-१७ का १७ वर्षीय मोहम्मद सोयल आलम र २४ वर्षीय मोहम्मद नौसाद अन्सारीलाई पक्राउ गरेको हो।

नक्कली लाइसेन्स बनाउने यातायात बाँकेका कर्मचारी पक्राउ, मासिक तीन करोड संकलन
बुधबार, चैत २७, २०८१
उनीहरूलाई बाँके जिल्लाका विभिन्न स्थानबाट बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।

सिडिइसिएफको सहयोगमा वडाले बाँड्यो किसानलाई बाख्रा
बुधबार, चैत २७, २०८१
उनले कृषकहरू को हक हित का लागि र आर्थिक पक्षलाई सबल र मजबुत बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको बताए।

तेमाल जात्रामा दुई दिन बिदा दिनुपर्ने माग
बुधबार, चैत २७, २०८१
उनको प्रस्तुतिमा लेखक मोक्तान दुववाङ्गेल र पत्रकार मायालु ङेसुरले टिप्पणी गरेका थिए । लेखक मोक्तानले इतिहास भनेको कल्पना भएकोले यसलाई वैज्ञानिक आधारसहित लेख्न नसके असफल हुने बताए। तेमाल जात्राको नामाकरण बौद्धकै बासिन्दाले गरेकाले नाममा विवाद निकाल्न नहुने उनको भनाई थियो।
-1744212138.jpg)
मानव अधिकार हनन हुने गरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्यानाकर्षण
बुधबार, चैत २७, २०८१
‘सामान्य एउटा प्रकृया पनि पूरा नगरी दुई रात भएपनि सुत्छ कि भन्ने हिसाबमा राज्य संयन्त्र रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउने खालको काममा राज्य संयन्त्र उत्रियो । त्यसको हामी घोर भर्त्सना गर्दछौं । हामीले सभापति रवि लामिछाने विरुद्ध मानव अधिकारको हननको यो क्रमलाई राष्ट्रिय मानव अधिकार आयोगबाट छानबिन भइ...

स्वदेशी उत्पादनको प्रवद्र्धन आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड : मन्त्री भण्डारी
बुधबार, चैत २७, २०८१
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनको प्रवद्र्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।

नाइट क्लबको छानो खस्दा मृत्यु हुनेको संख्या ७९ पुगे
बुधबार, चैत २७, २०८१
दुर्घटना हुँदा क्लबमा ५ सयदेखि १ हजार मानिस उपस्थित रहेका थिए । छत खस्ने बित्तिकै त्यहाँ अराजकता मच्चियो र धेरै मानिसहरू भग्नावशेषमा पुरिएका छन् । जसको खोजी कार्य अझै जारी रहेको छ । उद्धार कार्य जारी छ र घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। राहत टोलीहरू अविरल भग्नावशेष हटाउन र...

चीनले ८४ प्रतिशत कर लगाएपछि ट्रम्पले भने, ‘अब अमेरिका सर्नुहोस्’
बुधबार, चैत २७, २०८१
सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईंको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’

कमिसन आरोप आधारहीन, भ्रामक र कपोलकल्पित : वन मन्त्री साह
बुधबार, चैत २७, २०८१
प्रेस विज्ञप्तिमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका–११ मा रहेको घुर्मि खोलामा तटबन्ध निर्माण सम्बन्धी योजना बिक्री गरिएको भनी सार्वजनिक समाचारप्रति पनि खण्डन गरिएको छ ।

सरकारले सुशानमा कुनै सम्झौता गर्दैन् : प्रधानमन्त्री ओली
बुधबार, चैत २७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशानमा कुनै सम्झौता नगर्ने बताएका छन् ।
-1744209086.jpg)
गृहमन्त्रीले लिए घाइते रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी
बुधबार, चैत २७, २०८१
गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

१० करोडको कोशी पर्यटन वर्ष, उद्घाटन मै गएनन् प्रधानमन्त्री
बुधबार, चैत २७, २०८१
कोशी प्रदेश सरकारले आफ्नो महत्वकांक्षी योजनाका साथ अगाडि सारेको पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि बुधवार प्रधानमन्त्री केपी शर्मा ओली आउने भनी चौतर्फी निमन्त्रणा गरिएको थियो ।
साताको लोकप्रिय