Harsamaya
हर समय
हर समय
युवा संघको साहित्य सम्मेलन : वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्
युवा संघको साहित्य सम्मेलन : वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद् राष्ट्रिय युवा सङ्घ नेपाल शिक्षा विभागले आयोजना गरेको खुल्ला वक्तित्वकला प्रतियोगितामा २८ प्रतियोगीलाई उछिन्दै काभ्रेकी विनिता तामाङले नगद् एक लाख रुपैंयाँ हात पारेकी छन् । 
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको  छ । 
धरान–चतरा सडक खण्डमा बस पल्टियो, ३१ जना घाइते
धरान–चतरा सडक खण्डमा बस पल्टियो, ३१ जना घाइते बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
युक्रेनविरुद्ध १५५ चिनियाँले युद्ध लडिरहेको भेटियोः जेलेन्स्की
युक्रेनविरुद्ध १५५ चिनियाँले युद्ध लडिरहेको भेटियोः जेलेन्स्की आफ्ना युक्रेनी गुप्तचरहरूको छानबिन उदृत गर्दै जेलेन्स्कीले युक्रेनविरुद्ध लडिरहेका चिनियाँहरूको वास्तविक संख्या अझ यो भन्दा धेरै हुन सक्ने दाबीसमेत गरेका छन। जेलेन्स्कीले बुधबार कीभमा पत्रकारहरूसँग कुराकानी गर्दै यो दाबी प्रस्तुत गरेका हुन् । 
भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडी पल्टियो,दुई जना घाइते
भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडी पल्टियो,दुई जना घाइते तीव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए  । उनले भने,‘ तीव्रगतिमा गाडी चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’ गाडीमा ९ जना यात्रु रहेका थिए ।
यस्तो छ, आजको लागि तरकारी तथा फलफूलको मूल्य 
यस्तो छ, आजको लागि तरकारी तथा फलफूलको मूल्य  समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५मा खरिद बिक्री भइरहेको छ । 
गुरुङ र गेलाल समुह चुनावी मैदानमा,स्वतन्त्र २ सहित ३६ को उम्मेदवारी 
गुरुङ र गेलाल समुह चुनावी मैदानमा,स्वतन्त्र २ सहित ३६ को उम्मेदवारी  २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ । संघको निर्वाचनका लागि ९०३ प्रतिनिधि दर्ता भएका छन् ।
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
आज तीनवटा संसदीय समितिको बैठक बस्दै त्यस्तै,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ ।  बैठकमा चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
आइपिएल: गुजरातको चौथो जित
आइपिएल: गुजरातको चौथो जित इन्डियन प्रिमियर लिग (आईपिएल)मा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ ।
 १८ अमेरिकन कम्पनी माथि चीनको कारबाही
 १८ अमेरिकन कम्पनी माथि चीनको कारबाही लगत्तै चिनियाँ सरकारले बुधबार १२ अमेरिकी कम्पनीलाई आफ्नो निर्यात नियन्त्रण सूचीमा समावेश गरेको छ भने ६ अमेरिकी कम्पनीलाई ‘अविश्वसनीय निकायको सूची’मा समावेश गरेको छ ।
नेपाल सुपर लिग: आज चितवन र ललितपुर भिड्दै
नेपाल सुपर लिग: आज चितवन र ललितपुर भिड्दै चितवनले दुईमा जित र एकमा बराबरी गर्दै सात अङ्क जोडेको छ भने ललितपुरले एक जित र दुई बराबरीसहित पाँच अङ्क निकालेको छ ।
Weather Update