Harsamaya
हर समय
हर समय
निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री
निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री साथै उनले अहिलेको देशमा भ्रष्टाचार न्यूनीकरण र  अन्त्य गर्न  समेत यो सरकार  प्रतिबद्ध रहेको बताए । उनले जनातालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको बताए ।    
शैलुङको जङ्गलमा रङ्गीचङ्गी गुराँस, चैत–वैशाखको मौसम घुम्न उपयुक्त
शैलुङको जङ्गलमा रङ्गीचङ्गी गुराँस, चैत–वैशाखको मौसम घुम्न उपयुक्त काठमाडौंबाट रामेछापको बाटो प्रयोग गरी शैलुङ जान चाहनेले दुईवटा बाटो प्रयोग गर्न सक्छन् । एउटा काभ्रेको चौँरी हुँदै रामेछापको लखनपुर निस्किएर शैलुङ जान सकिन्छ भने अर्को बीपी मार्गबाट सित्खाको पुल तरेर खाँडादेवी गाउँपालिकाको गोगनपानी निस्किएपछि त्यहाँबाट गाल्पा, दोरम्बा हुँदै शैलुङ पुग्न सकिन्छ । 
सभापति देउवाले भने : शिक्षकका माग कांग्रेसले सम्बोधन गर्छ 
सभापति देउवाले भने : शिक्षकका माग कांग्रेसले सम्बोधन गर्छ  ‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापतिले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नु भएको हो । उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ । शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ,’महरले भने।
बारामा चट्याङ लागेर २० लाखको कुखुरा फार्म ध्वस्त
बारामा चट्याङ लागेर २० लाखको कुखुरा फार्म ध्वस्त त्यस्तै करैयामाई गाउँपालिका वडा नम्बर ८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागेर आगलागी भएको छ। आगलागीमा परी घर र मिटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
नेपाल बारको अन्तिम परिणाम सार्वजनिक, अध्यक्षमा मिश्र विजयी(सूचीसहित)
नेपाल बारको अन्तिम परिणाम सार्वजनिक, अध्यक्षमा मिश्र विजयी(सूचीसहित) मिश्रका निकटतम प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता श्रेष्ठले २६२१ र कोइरालाका निकटतम प्रतिस्पर्धी अधिवक्ता यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरेका छन् । 
प्रचारबाजीको लागि मात्र होइन, जनताले महशुस गर्नेगरी काम गरौं : मन्त्री सिंह
प्रचारबाजीको लागि मात्र होइन, जनताले महशुस गर्नेगरी काम गरौं : मन्त्री सिंह शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले महशुस गर्नेगरी विकासका कामहरु गर्न आवश्यक रहेको बताएका छन् ।
कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी
कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।
युवा संघको साहित्य सम्मेलन : वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्
युवा संघको साहित्य सम्मेलन : वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद् राष्ट्रिय युवा सङ्घ नेपाल शिक्षा विभागले आयोजना गरेको खुल्ला वक्तित्वकला प्रतियोगितामा २८ प्रतियोगीलाई उछिन्दै काभ्रेकी विनिता तामाङले नगद् एक लाख रुपैंयाँ हात पारेकी छन् । 
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको  छ । 
धरान–चतरा सडक खण्डमा बस पल्टियो, ३१ जना घाइते
धरान–चतरा सडक खण्डमा बस पल्टियो, ३१ जना घाइते बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
युक्रेनविरुद्ध १५५ चिनियाँले युद्ध लडिरहेको भेटियोः जेलेन्स्की
युक्रेनविरुद्ध १५५ चिनियाँले युद्ध लडिरहेको भेटियोः जेलेन्स्की आफ्ना युक्रेनी गुप्तचरहरूको छानबिन उदृत गर्दै जेलेन्स्कीले युक्रेनविरुद्ध लडिरहेका चिनियाँहरूको वास्तविक संख्या अझ यो भन्दा धेरै हुन सक्ने दाबीसमेत गरेका छन। जेलेन्स्कीले बुधबार कीभमा पत्रकारहरूसँग कुराकानी गर्दै यो दाबी प्रस्तुत गरेका हुन् । 
Weather Update