Harsamaya
हर समय
हर समय
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले  १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली
एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रलाई जवाफदेहिताको तहमा ल्याइनुपर्ने सांसदहरुको माग
पूर्वराजा ज्ञानेन्द्रलाई जवाफदेहिताको तहमा ल्याइनुपर्ने सांसदहरुको माग कपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनको घटनामा दुर्गा प्रसाई पक्राउ परिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताएका छन्  ।
चोभार सुख्खा बन्दरगाहमा पहिलो पटक चिनियाँ कन्टेनर, उत्साहित छन् व्यवसायी
चोभार सुख्खा बन्दरगाहमा पहिलो पटक चिनियाँ कन्टेनर, उत्साहित छन् व्यवसायी चिनियाँ नाकाबाट आएका सामान सोझै चोभार सुख्खा बन्दरगाहमा ल्याउने प्रक्रिया शुरु भएको छ । शुक्रबार पहिलो पटक तातोपानी नाका हुँदै चिनियाँ कन्टेनर चोभार सुख्खा बन्दरगाहमा ल्याइएको छ ।
तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री
तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रमजारी रहेको बताएका छन् ।
तीन तहको सरकारबीच तालमेल मिले विकासको रफतार बढ्छ : डा.महत
तीन तहको सरकारबीच तालमेल मिले विकासको रफतार बढ्छ : डा.महत डा.महतले तराई क्षेत्रमा कृषिको रुपान्तरण र उद्योग व्यवसायीको विकासतर्फ नेपाली कांग्रेस गम्भीर रहेको धारणा राखे । उनले सिचाइँको समस्या समाधानका लागि कमला डाइभर्सन र मरिन डाइभर्सनले ठूलो भूमिका खेल्ने बताए । उनले बिउ बिजन र मलको समस्या समाधान गर्न सरकारले पाँचवटा नयाँ कानुन पारित गरेको जानकारी दिए ।
हतकडी लगाएर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
हतकडी लगाएर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।
हेटौंडा अस्पतालको बोर्डका विषयमा विवाद
हेटौंडा अस्पतालको बोर्डका विषयमा विवाद यहि बीचमा अस्पतालको बोर्ड फेरिएको छ । ‘यसरी अदालतमा विचाराधिन रहेको अवस्थामा बोर्ड फेरिनु संविधान विपरित जानु हो’,वरिष्ठ अधिवक्ता केशव गौतमले बताए । गौतमका अनुसार सर्वोच्च अदालतको फैसला नआएसम्म बोर्डको फेरबदल गर्न नहुने थियो ।
सरकारले राजनीतिक स्थिरताको लागि काम गरिरहेको छ : मन्त्री सिंह
सरकारले राजनीतिक स्थिरताको लागि काम गरिरहेको छ : मन्त्री सिंह उनले नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकास हा्से भन्दै वर्ष ०८२ नेपाल र नेपाली जनताका लागि वर्ष ०८१ भन्दा राम्रो बन्ने विश्वास पनि व्यक्त गरे । 
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरू सम्मानित र सुरक्षित हुनुपर्छ : अर्थमन्त्री
अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरू सम्मानित र सुरक्षित हुनुपर्छ : अर्थमन्त्री त्यस्तै उनले वैदेशिक रोजगारीबाट सीप र पुँजी बोकेर फर्कने नेपालीहरुको लागि सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्ने खालको आधार निर्माण गर्नुपर्ने पनि धारणा राखे ।
सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले प्रदान गरे खुकुरी
सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले प्रदान गरे खुकुरी कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए । 
Weather Update