Harsamaya
हर समय
हर समय
फोनिजको अध्यक्षमा लक्की चौधरी र महासचिवमा समिर बलामी सर्वसम्मत
फोनिजको अध्यक्षमा लक्की चौधरी र महासचिवमा समिर बलामी सर्वसम्मत जसअनुसार लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई पनि सर्वसम्मत चयन भएका छन् ।
आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः नैनसिंह महर
आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः नैनसिंह महर मन्त्री परिषद्को बैठकबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरू भएको बताउँदै महरले भने, ‘गर्न सकिने मागका लागि छिटो मन्त्रि परिषद्को बैठक राखेर टुंग्याईनु पर्ने र बाँकी विषयको वर्गीकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढ्न सकिने तमाम आधारलाई सरकारले गम्भीर रूपमा लिनुपर्दछ।’
झापामा एमालेको जनजागरण सभाको खर्च १२ लाख ६५ हजार 
झापामा एमालेको जनजागरण सभाको खर्च १२ लाख ६५ हजार  प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएकोसमेत बताएका छन् । उनले भने, ‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो । यसको निरन्तरता अब पनि दिइने छ।’ उनले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा...
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा 
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा  त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।
अमेरिकी खाद्य सहायतामा कटौती : ‘लाखौं मानिसहरूको लागि मृत्युदण्ड’ सरह
अमेरिकी खाद्य सहायतामा कटौती : ‘लाखौं मानिसहरूको लागि मृत्युदण्ड’ सरह सरकारी घाटा कम गर्ने आफ्नो योजना अनुसार ट्रम्प प्रशासनले जनवरीमा तीन महिनाको लागि सबै विदेशी सहायता फ्रिज गर्ने निर्णय गरेको थियो  हालै मात्र आफ्नो आपतकालीन खाद्य कोष समाप्त गर्ने घोषणा गरेको थियो ।
संवैधानिक निकाय तथा राजदूत नियुक्ति गर्दा दुई वर्षको कुलिङ समय राख्न डा. शेखरको सुझाव
संवैधानिक निकाय तथा राजदूत नियुक्ति गर्दा दुई वर्षको कुलिङ समय राख्न डा. शेखरको सुझाव आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारी कर्मचारीहरुलाई संवैधानिक  निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्ने धारणा राखेका छन् ।
आज फलफूल तथा तरकारीको मूल्य कति ?
आज फलफूल तथा तरकारीको मूल्य कति ? समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५ रुपैयाँमा खरिद बिक्रि भईरहेको छ । 
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
कर्फ्युले वीरगंज सुनसान, सेना परिचालन
कर्फ्युले वीरगंज सुनसान, सेना परिचालन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेना पनि परिचालन गरीएको पुष्टि गरेका छन् । उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो । पूर्वमा भेडियाहि चौक , पश्चिममा सिर्सया पुल , उतरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट...
पर्सामा आइतबार बिहान १२ बजेसम्म कर्फ्यु
पर्सामा आइतबार बिहान १२ बजेसम्म कर्फ्यु जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमःसिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कर्फ्यु आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यु आदेश जारी गरेको छ ।
यू–१९ विश्वकप एसिया छनोट : आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै
यू–१९ विश्वकप एसिया छनोट : आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ सञ्चालन हुनेछन्। नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्ने छ।
युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या
युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या यसैबीच, इजरायली हवाई हमलामा शनिबार पनि गाजामा एक बालकसहित कम्तीमा ५ जनाको ज्यान गएपछि पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । इजरायलले मार्च १८ मा गाजामा पुनः बमबारी सुरु गरेपछि १ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।
Weather Update