शालीनदीमा भक्तजन
मंगलबार, माघ ८, २०८१
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
मंगलबार, माघ ८, २०८१
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु भएको खुलेको छ ।
उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु
मंगलबार, माघ ८, २०८१
इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो ।
हलगोरु पाल्ने किसानलाई सम्मान
मंगलबार, माघ ८, २०८१
यहाँको सन्धिखर्क नगरपालिका- १ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।
पार्टी प्रवेश गर्नेलाई प्रचण्डले गरे स्वागत
मंगलबार, माघ ८, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन्।
माओवादी नेताहरूको जिम्मेवारी बाँडफाँड तथा हेरफेर गरिदैँ
मंगलबार, माघ ८, २०८१
नेकपा माओवादी केन्द्रले शिर्ष नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने भएको छ ।
जसका लागि केन्द्रिय पदाधिकारीको बैठक डाकिएको छ, बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजी निवास खुमलटारमा बस्ने जनाइएको छ ।
आप्रावासी प्रति कठोर ट्रम्पका हजुरबुवा 'जर्मनी' र आमा 'स्कटिस'
मंगलबार, माघ ८, २०८१
अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् ।
उनी खासमा प्रवासी तथा आप्रावासीको बिषयमा अनुदार देखिएका छन ।
पहिलो लटमा इजरायलले रिहा गरयो ९० प्यालेस्टाइनी बन्दी
मंगलबार, माघ ८, २०८१
इजरायल र हमासबीच विगत १५ महिनादेखि जारी युद्ध गत जनवरी १९, आइतबारबाट रोकिएको छ ।
इजरायलले युद्धविराम पछि पहिलो लटमा ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ भने सो अघि हमासले इजरायलका तीन महिला बन्धकलाई पनि रिहा गरेको थियो ।
चन्द्रपुरमा मोबाईल लुट्ने र लागुऔषध सहित ३ जना पक्राउ
मंगलबार, माघ ८, २०८१
पूर्व पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिाहपुरस्थित मोबाईल लुटपाट गर्ने र लागुऔषध सहित गरी ३ जना पक्राउ परेका छन्।
प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो
मंगलबार, माघ ८, २०८१
प्रि ओपन सेसनमा नेप्से सूचक ०.२६ अंकले बढेको छ । यससँगै सूचक २६०८.२६ विन्दुमा आएको छ ।
सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँले बढ्यो
मंगलबार, माघ ८, २०८१
नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार एक सय रूपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
संसदका ४ समितिका बैठक बस्दैँ
मंगलबार, माघ ८, २०८१
संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार ती सवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।
साताको लोकप्रिय