राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर (प्रमाणपत्रसहित)
मंगलबार, माघ ८, २०८१
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ ।
निर्वाचन आयोगले सो पार्टीलाई औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए ।
गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा युवकको शव फेला
मंगलबार, माघ ८, २०८१
तत्कालीन सोनमा गाविसका पूर्वअध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको सम्सी गाउँपालिका–१ स्थित गहुँ खेतमा गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
सेयर बजार पाँच अंकले बढ्यो
मंगलबार, माघ ८, २०८१
विकास बैंक शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बीमा एक दशमलव १० र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बीमा एक दशमलव ७८ र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ...
चितवन राष्ट्रिय निकुञ्जले भन्यो - साँझ एक्लै नहिड्नू
मंगलबार, माघ ८, २०८१
भरतपुर–माडी दैनिक पाँच सय दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे दुई सय सवारीसाधन गुड्ने गरेका छन् । साँझपख बढीजसो दुई पाङ्ग्रे सवारीसाधन गुड्ने गरेका छन् । सडक छेउछाउ हात्तीले आक्रमण गर्न सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको सूचना अधिकारी थापा मगरले बताए ।
ओली सरकार छिटै ढल्ने प्रचण्डको संकेत
मंगलबार, माघ ८, २०८१
नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकार छिटै ढल्ने संकेत गरेका छन् ।
ओली सरकार छिटै ढल्छ - प्रचण्ड
मंगलबार, माघ ८, २०८१
चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकार नभएको स्पष्ट पार्दै उनले सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाए ।
रवि लामिछानेसहित सात जना फेरि थुनामै जान सक्ने
मंगलबार, माघ ८, २०८१
उच्च अदालत पोखराका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले मंगलबार कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ। यो आदेशले जिल्ला अदालतले गरेको निर्णयको वैधानिकता र प्रक्रियाको पुनरावलोकन गर्ने संकेत गर्दछ।
सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर
मंगलबार, माघ ८, २०८१
बलिउड अभिनेता सैफ अली खान लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सैफ अली खान डिस्चार्ज भएपछि उनका फ्यानहरुले राहतको सास फेरेका छन् । सैफ अली खानलाई अस्पतालबाट घर लैजाँदा पत्नी करीना कपूर पनि उनीसँगै देखिएकी थिइन् ।
सन्दीप लामिछानेलाई गर्यो क्यानले कारबाही
मंगलबार, माघ ८, २०८१
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ।
आचारसंहिता उल्लंघनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ।
डाक्टर बिक्रान्त मेहताको माया गर्ने मै होमा स्मारिका
मंगलबार, माघ ८, २०८१
डाक्टर बिक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पेसाले चिकित्सक रहेका अर्थोपेडिक सर्जन डा. मेहताकै अभिनय रहेको गीतमा सुन्दर मोडल स्मारिका ढकालको अभिनय छ। एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी...
ब्राउनसुगर किन्न भारत पसेका चार जना यसरी समातिए झापामा
मंगलबार, माघ ८, २०८१
लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत झापा प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीले झापा गाउँपालिकाका दुई अलग स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो।
कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा
मंगलबार, माघ ८, २०८१
विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुनः जीत निकालेको छ ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार कोशी प्रदेशविरुद्ध ९ विकेटको जीत निकालेको हो ।
आक्रामण पछि पनि अभियुक्त सैफअली खानको बगैंचामा लुकेका थिए २ घन्टासम्म
मंगलबार, माघ ८, २०८१
बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने आफ्नै दाजुका कारण पक्राउ पछि खुलेको छ ।
हमलाका अभियुक्त शरीफुल इस्लाम शहजाद सैफमाथि हमला गरेपछि फरार भएका थिए । पछि प्रहरी र मुम्बई क्राइम ब्रान्चको दर्जनौं टोलीले उनलाई खोज्न दिनरात काम गरेका थिए ।
साताको लोकप्रिय