Harsamaya
युवालाई स्वरोजगार बनाउँदै ब्याज अनुदान: पाल्पाका ९७ युवा लाभान्वित
युवालाई स्वरोजगार बनाउँदै ब्याज अनुदान: पाल्पाका ९७ युवा लाभान्वित युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । 
अटोमोबाइल व्यवसायमा संकट: पलायन हुने क्रम जारी
अटोमोबाइल व्यवसायमा संकट: पलायन हुने क्रम जारी आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् ।
Weather Update