कोरिया विमान दुर्घटना, मृत्यु हुनेको संख्या ६२ पुग्यो
आइतबार, पुस १४, २०८१
-1735294880.png)
जापान सरकारले वृद्ध जनसङ्ख्या र सुरक्षाका लागि अहिलेसम्मकै धेरै बजेट
शुक्रबार, पुस १२, २०८१
जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ। बजेटले वृद्ध जनसंख्या व्यवस्थापनका लागि सामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ।
सरकारले सन् २०२५ को अप्रिलदेखि शुरू हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च...
-1735294582.png)
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
शुक्रबार, पुस १२, २०८१
मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन्।
अधिकारीहरूले अमेरिकी सीमा नजिकैको एसेन्सन नगरपालिकामा १२ वटा कङ्काल भएका ११ वटा चिहान फेला पारेको राज्य अभियोजकको कार्यालयले विज्ञप्तिमा बतायो।

दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति हान डक-सोला महाभियोग, चोई साङ मोक नियुक्त
शुक्रबार, पुस १२, २०८१
दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका छन्। निवर्तमान राष्ट्रपति हान पदबाट निलम्बित भएपछि रिक्त हुन आएको उक्त पदमा अर्थतन्त्र चोई साङ मोकले शुक्रबारदेखि नै कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्ने भएका छन्।

भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन
शुक्रबार, पुस १२, २०८१
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए । सिंह आफ्नो नम्रता, कडा परिश्रम र कामप्रति प्रतिबद्धताका लागि विश्व परिचित थिए । प्रधानमन्त्री पद...
साताको लोकप्रिय