Harsamaya
वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’
वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’ उनले भने, ‘करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।’
अमेरिकामा विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु
अमेरिकामा विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु बिबिसीका अनुसार अमेरिकाको वासिङ्टन डिसीनजिकै अमेरिकी एयरलाइन्सको एक विमानसँग आकाशमै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर ठोक्किएका थिए।
 फेसबुकले ट्रम्पलाइ २५ मिलियन डलर क्षतिपुर्ति दिने
 फेसबुकले ट्रम्पलाइ २५ मिलियन डलर क्षतिपुर्ति दिने अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले यस सम्झौताको बारेमा जानकारी दिएको छ, रिपोर्टमा यसलाई ट्रम्पको विजयको रूपमा देखाइएको छ। सम्झौतासँग परिचित व्यक्तिहरूका अनुसार भुक्तानीको २२ मिलियन डलर ट्रम्पको भावी राष्ट्रपति पुस्तकालयको लागि कोषमा जानेछ, जबकि बाँकी रकमले कानुनी शुल्क र मुद्दामा अन्य वादीहरूलाई भुक्तानीहरू कभर गर्नेछ
अमेरिकामा हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना
अमेरिकामा हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।
भारतको महाकुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु
भारतको महाकुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई सम्बोधन गर्दै भने, 'महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको थियो, जसमध्ये २५ जनाको सनाखत भइसकेको छ। ६० घाइतेको अस्पतालमा उपचार भइरहेको छ।'
जापानमा २०२४ मा ५२७ ले आत्महत्या गरे
जापानमा २०२४ मा ५२७ ले आत्महत्या गरे यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।
इजरायल पछि हटेपछि ३ लाख विस्थापित गाजामा फर्के
इजरायल पछि हटेपछि ३ लाख विस्थापित गाजामा फर्के इजरायल–हमास द्वन्द्वको १५ महिनापछि रफाह सीमा र दक्षिण गाजा क्षेत्रबाट ३ लाखभन्दा बढी प्यालेस्टाइनी नागरिक उत्तर गाजा फर्किएका छन् ।  गत जनवरी १९ मा युद्धविराम गरे पछि सोमबार अर्थात २७ जनवरी इजरायलले प्यालेस्टिनी नागरिकलाई उत्तरी गाजा फर्कन अनुमति दिए पछि ३ लाख बढी गाजामा फर्किएका हुन् । 
अब अमेरिकी सेनामा ‘ट्रान्सजेन्डर प्रतिबन्ध’, कानुन बनाउन ट्रम्पले दिए आदेश (आदेशसहित)
अब अमेरिकी सेनामा ‘ट्रान्सजेन्डर प्रतिबन्ध’, कानुन बनाउन ट्रम्पले दिए आदेश (आदेशसहित) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएयता एकपछि अर्को हतारमा निर्णय लिइरहेका छन् ।  अब राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा सचिव पीट हेगसेथलाई ट्रान्सजेन्डर सेना सम्बन्धी पेन्टागनको नीति परिमार्जन गर्न निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसका कारण भविष्यमा उनीहरुको नियुक्तिमा प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ । 
कैलाश दर्शनका लागि चीन भारतबीच ५ बर्षपछि सिधा उडान हुँदै
कैलाश दर्शनका लागि चीन भारतबीच ५ बर्षपछि सिधा उडान हुँदै भारतवाट कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुने भएको छ।  योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ तर, यसको मिति भने अझै तय भइसकेको छैन् । 
पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए
पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए आत्मघाती आक्रमणकारीहरू सहित सशस्त्र विद्रोहीहरूको एक समूहले चेकपोस्टमा प्रवेश गर्ने प्रयास गरेको आईएसपीआरले विज्ञप्तिमा उल्लेख गरेको छ । सशस्त्र विद्रोहीहरूले विस्फोटक पदार्थले भरिएको गाडी पोस्टको पर्खालमा ठोके ।
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्टका सदस्य वरिष्ठ पत्रकार आसिफ बशीर चौधरीले सरकारले पत्रकारहरूलाई उनीहरूसँग परामर्श गर्ने आश्वासन दिएको तर उनीहरूलाई ‘धोका दिएको र पिठ्युँमा छुरा प्रहार गरिएको’ बताए । 
इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते
इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते आइतवार बिहानदेखि, सयौं लेबनानी बासिन्दाहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् । लेबनानी बासिन्दाहरू इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेका छन् ।
Weather Update