Harsamaya
श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायाधीशले पाए सफाइ
श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायाधीशले पाए सफाइ न्यायाधीशहरू लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई सफाइ दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए ।  
रवि थुनामुक्त भएनन्, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
रवि थुनामुक्त भएनन्, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन उक्त निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । 
रवि लामिछानेको मुद्दामा सुनवाइ जारी
रवि लामिछानेको मुद्दामा सुनवाइ जारी उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेशको विरुद्ध सर्वोच्च गएका लामिछानेको मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा परेको हो ।
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले  १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेपाल बारको अन्तिम परिणाम सार्वजनिक, अध्यक्षमा मिश्र विजयी(सूचीसहित)
नेपाल बारको अन्तिम परिणाम सार्वजनिक, अध्यक्षमा मिश्र विजयी(सूचीसहित) मिश्रका निकटतम प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता श्रेष्ठले २६२१ र कोइरालाका निकटतम प्रतिस्पर्धी अधिवक्ता यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरेका छन् । 
बारको निर्वाचनमा मिश्रको अग्रता कायमै
बारको निर्वाचनमा मिश्रको अग्रता कायमै नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन्, जसका लागि अपरान्ह १२ बजेबाट मतदान सुरू भएको हो ।
भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रवि एक्लै
भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रवि एक्लै ‘उहाँको स्वास्थ्य अवस्था नर्मल नै देखिएको छ,’ उनले भने, ‘त्यसपछि उहाँलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं, अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवाको रूपमा रहनु हुनेछ।’ उनका अनुसार लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ ।
रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान
रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा लगिएको थियो ।
सोमबारसम्म रवि प्रहरी हिरासतमै रहने
सोमबारसम्म रवि प्रहरी हिरासतमै रहने सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ । 
उच्च अदालतको आदेशपछि रातभर हिरासत, बिहानै विमानस्थल लगियो
उच्च अदालतको आदेशपछि रातभर हिरासत, बिहानै विमानस्थल लगियो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलको आदेशपछि हिजो साँझ पुनः पक्राउ गरिएपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ।
रवि लामिछानेलाई थुनामा पठाउने आदेश 
रवि लामिछानेलाई थुनामा पठाउने आदेश  सो सहकारीको ठगीमा आफू संलग्न नै नहुँदा पनि धेरै धरौटी मागिएको भन्दै लामिछानेले साधारण तारेखको माग गरेका थिए । 
उच्च अदालतद्वारा मुद्दा फर्स्योटदर वृद्धि
उच्च अदालतद्वारा मुद्दा फर्स्योटदर वृद्धि उच्च अदालत पाटन इजलासले चालु आर्थिक वर्षको चैत पहिलो सातासम्ममा ५८.९३ प्रतिशत मुद्दा फर्स्योट गरेको छ ।
Weather Update