Harsamaya
न्यायिक सुधारको माग गर्दै प्रधानन्यायाधीशलाई १४ बुँदे ज्ञापनपत्र
न्यायिक सुधारको माग गर्दै प्रधानन्यायाधीशलाई १४ बुँदे ज्ञापनपत्र ज्ञापनपत्रमा उल्लेखित मागहरू १५ दिनभित्र अक्षरशः कार्यान्वयन नभए आगामी मंसिर १ गतेदेखि आमरण अनशन बस्ने चेतावनीसमेत दिइएको छ ।
न्यायपालिकाबारे समाचारमा सर्वोच्चको चेतावनी, तथ्य नपुष्ट्याई कसैलाई लाञ्छित नगर्न आग्रह
न्यायपालिकाबारे समाचारमा सर्वोच्चको चेतावनी, तथ्य नपुष्ट्याई कसैलाई लाञ्छित नगर्न आग्रह सोमबार जारी प्रेस विज्ञप्तिमार्फत सर्वोच्च अदालतले न्यायपालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित, निष्पक्ष र स्वतन्त्र पत्रकारिताको अभ्यास गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो।
न्यायाधीश हरिप्रसाद फुयालको भन्छन् : ‘मबाट न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने काम भएको छैन’
न्यायाधीश हरिप्रसाद फुयालको भन्छन् : ‘मबाट न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने काम भएको छैन’ बिहीबार विज्ञप्ति जारी गर्दै न्यायाधीश फुयालले स्वतन्त्र, निष्पक्ष र सुशासनयुक्त न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको उल्लेख गरेका हुन्।
‘अमेरिकामा घुस’ प्रकरणमा नाम जोडिएपछि प्रधानन्यायाधीश शर्माले भने– मेरो कुनै संलग्नता छैन
‘अमेरिकामा घुस’ प्रकरणमा नाम जोडिएपछि प्रधानन्यायाधीश शर्माले भने– मेरो कुनै संलग्नता छैन बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले ‘दियो पोस्ट’ अनलाइन पत्रिकालगायतका सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गरेका हुन्।
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर सांसद काफ्‌लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै लुम्बिनी प्रदेशसभाका सभामुखसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । 
मधेश प्रदेशमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश
मधेश प्रदेशमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश उच्च अदालत जनकपुरले भाषिक अधिकारलाई मौलिक हकसँग जोड्दै अदालतले बहुभाषिक नीतिको कार्यान्वयनका लागि कानुन निर्माण गर्नु राज्यको दायित्व भएको व्याख्या गरेको छ।
दशैं बिदामा पनि विशेष अदालत खुला रहने
दशैं बिदामा पनि विशेष अदालत खुला रहने अदालतका अनुसार घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ ।
न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि, सरकारले न्यायपालिकालाई कठपुतली बनाएको आरोप
न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि, सरकारले न्यायपालिकालाई कठपुतली बनाएको आरोप हामीसँगको कुराकानीमा बारका अध्यक्ष मिश्रले सिफारिसमा कानुन व्यवसायी, महिला तथा मधेशी समुदायको प्रतिनिधित्वलाई ध्यान नदिइएको आरोप लगाए । 
३ लाख धरौटीमा रिहा भए अशोक यादव
३ लाख धरौटीमा रिहा भए अशोक यादव उनी गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई सर्लाही ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको हो।
पूर्व प्रधानन्यायाधीशलाई घरबाट पक्राउ गरी १० घण्टा राखिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण
पूर्व प्रधानन्यायाधीशलाई घरबाट पक्राउ गरी १० घण्टा राखिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाप्रति अदालतको पूर्ण बैठकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता
हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता आफूहरूबीच कानूनबमोजिम अंशबण्डा नभएको र अंशबण्डा गर्नुपर्ने सम्पत्ति विपक्षीहरूकै नाममा रहेको भन्दै उनले अंश माग गरेकी थिइन्।
Weather Update