बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो :कोइराला (भिडियोसहित)
मंगलबार, चैत २६, २०८१
मंगलबार काठमाडौंमा फ्रेन्ड्स अफसिल्क रोड क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले चीनबाट अगाडि सारेको बहुआयामिक योजना बिआरआइले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताइन् ।

पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ - २०८२ हुदैँ (भिडियोसहित)
सोमबार, चैत २५, २०८१
पोखरा वडा नं.१७ मा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ -२०८२ आयोजना हुदैँछ ।

पूर्खाको मेहनत र परिश्रमको चिनो हो सम्पदा, संरक्षण गरौं : राष्ट्रपति पौडेल (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् ।

चीनको गुइलिनमा नेपाल–चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन गरिने (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
चीनको गुइलिनमा आगामी वैशाख २८ गते तेस्रो एएमएस नेपाल–चीन सांस्कृतिक फ्यूजन तथा पर्यटन प्रवद्र्धन कार्यक्रम हुने भएको छ ।

लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।

मेडिकल कलेजहरूले १९ हजार मात्र तलब दिएको भन्दै डाक्टरहरू सडकमा ! (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
आन्दोलनरत डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए । उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए ।

ओली, प्रचण्ड, नेपाल कम्युनिष्ट होइनन् : मोहनचन्द्र अधिकारी (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
पञ्चायत शासनमा १८ वर्षसम्म जेल परेका कम्युनिष्ट नेता अधिकारीले कम्युनिष्ट पार्टीको नेता जनताको सेवक बन्नु पर्नेमा जोड दिए । ‘श्रमजीवीको नेता कम्युनिष्ट होइन, श्रमजीवीको सेवक कम्युनिष्ट पार्टीको नेता बन्छ, श्रमजीवीको नेता बन्ने त दलाल हुन्’, उनले भने ।

जनकपुरको राम मन्दिरको महत्व र धार्मिक पर्यटनको अवस्था पृथक छ : डा.गायत्री झा (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
जनकपुरको राम मन्दिरको पृथक इतिहास छ । जनकपुर आफैंमा एक महत्वपूर्ण राजधानी भएकाले यसको इतिहास बुझ्न जरुरी छ । कुनै समय जनकपुर नगर मिथिलाको राजधानी थियो । राजा जनकको राजधानी जनकपुर थियो ।

लुभुमा पहिलो पटक कुमारीको सामूहिक पूजा (भिडियोसहित)
शनिबार, चैत २३, २०८१
ललितपुरको महालक्ष्मी नगरपालिका - ९ लुभुमा कुमारी पूजा गरिएको छ । लुभुमा रहेको महालक्षमी र महाभैरव मन्दिरको प्रांगणमा शनिबार ५७ जना कुमारीको पूजा गरिएको हो ।

‘हामीसँग स्रोत छ, स्रोतको परिचालन सही सदुपयोग गर्नुपर्ने छ’ (भिडियोसहित)
बिहीबार, चैत २१, २०८१
‘सबै कुरा सरकारले गर्दिन्छ भनेर बस्ने मान्यता पनि त्यति ठीक होइन । सरकारलाई सहयोग गर्छौ, सरकारले पनि गर्नुपर्छ । सरकारले गरेन भन्दै गर्दा मैले के गरे भन्ने कुराको ध्यान राख्न सक्यो भने मैले यो गरेको सरकारले यो गर्नुपर्छ भन्ने कुरा नागरिकको तहबाट सुरु गरियो भने मुलुक बनाउन धेरै बेर लाग्छ...

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु (भिडियोसहित)
मंगलबार, चैत १९, २०८१
चैत १५ र १८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

दलितहरुमाथिको दमनविरुद्ध सडक संवाद, संविधान कार्यान्वयन गर्न दबाब (भिडियोसहित)
मंगलबार, चैत १९, २०८१
सिरहाको औरहीलगायत देशभर दलित समुदायमाथि भइरहेको शोषण र दमनविरुद्ध काठमाडौंमा सडक संवाद गरिएको छ ।

पोखरामा १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुदैँ (भिडियोसहित)
सोमबार, चैत १८, २०८१
पोखरामा विष्णु पादुका क्लबको आयोजनामा १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।
साताको लोकप्रिय