Harsamaya
२५ करोडहसित पक्राउ परेका व्यक्तिलाई प्रहरीले गर्यो सार्वजनिक (भिडियोसहित)
२५ करोडहसित पक्राउ परेका व्यक्तिलाई प्रहरीले गर्यो सार्वजनिक (भिडियोसहित) रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ गरेको हो । 
नेपाली आँखा उपचारमा नयाँ युग : स्वास्थ्य मन्त्रालय र तिलगङ्गाबीच ऐतिहासिक सम्झौता (भिडियोसहित)
नेपाली आँखा उपचारमा नयाँ युग : स्वास्थ्य मन्त्रालय र तिलगङ्गाबीच ऐतिहासिक सम्झौता (भिडियोसहित) नेपालमा आँखा उपचार सेवाको पहुँच बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच ऐतिहासिक सम्झौता भएको छ।
थापाथलीमा ‘जलप्रलय’ : मेलम्चीको पाइप फुट्दा सडकमा बाढी, आवागमन प्रभावित (फोटो-भिडियोसहित)
थापाथलीमा ‘जलप्रलय’ : मेलम्चीको पाइप फुट्दा सडकमा बाढी, आवागमन प्रभावित (फोटो-भिडियोसहित) काठमाडौंको थापाथली क्षेत्र मंगलबार बिहान ‘जलप्रलय’ जस्तै बनेको छ। मेलम्चीको मुख्य पाइप लाइन फुटेपछि सडक जलमग्न भएको छ, जसले गर्दा प्रसूतिगृह जाने मार्ग अवरुद्ध भएको छ।
भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत देखिएन- अध्यक्ष नेपाल (भिडियोसहित)
भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत देखिएन- अध्यक्ष नेपाल (भिडियोसहित) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत नदेखिएको बताएका छन् । 
सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे - अध्यक्ष यादव (भिडियोसहित)
सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे - अध्यक्ष यादव (भिडियोसहित) जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् । 
गृहमन्त्रीको दाबी - सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्छ (भिडियोसहित)
गृहमन्त्रीको दाबी - सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्छ (भिडियोसहित) गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दाबी गरेका छन्। 
महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तले कति पाए दक्षिणा ? (भिडियोसहित)
महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तले कति पाए दक्षिणा ? (भिडियोसहित) महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ। 
विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेन - मन्त्री राणा (भिडियोसहित)
विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेन - मन्त्री राणा (भिडियोसहित) संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा भाग लिइ शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसकेपनि रिहाइका लागि भने पहल गरिरहेको बताएकी हुन् । 
०८४ सम्म वर्तमान गठबन्धन जारी रहे माओवादीलाई नै फाइदा - प्रचण्ड(भिडियोसहित)
०८४ सम्म वर्तमान गठबन्धन जारी रहे माओवादीलाई नै फाइदा - प्रचण्ड(भिडियोसहित) अध्यक्ष प्रचण्डले सुशासन, स्थायित्व र भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अपरिहार्य रहेको धारणा राखे । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रसंग मेल खाने शासकिय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएकोले यसमा आफूहरू लागि परेको उनले बताए ।
महाशिवरात्रि पर्व शिवालयमा पूजाआजा गरी मनाइयो (भिडियोसहित)
महाशिवरात्रि पर्व शिवालयमा पूजाआजा गरी मनाइयो (भिडियोसहित) महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ । 
Weather Update