Harsamaya
‘नेपाली रंगमन्च फिल्ममा जाने खुड्किलो मात्र भयो’ (भिडियोसहित)
‘नेपाली रंगमन्च फिल्ममा जाने खुड्किलो मात्र भयो’ (भिडियोसहित) रंगमञ्चको संख्या बढ्नु र रंगकर्मीहरू यतातिर आकर्षित हुनु सकरात्मक देखिएपनि दर्शकहरूको रुची अनुसारको नाटक अझै बन्न नसकिरहेको स्वयम रंगकर्मीहरु नै पनि स्विकार्ने गर्छन् । 
पत्रकार माथि आक्रमण गर्ने, धम्क्याउने र नियोजित समाचार बनाउन थ्रेट गर्ने क्रम  बढ्दो : आनन्द श्रेष्ठ (भिडियोसहित)
पत्रकार माथि आक्रमण गर्ने, धम्क्याउने र नियोजित समाचार बनाउन थ्रेट गर्ने क्रम  बढ्दो : आनन्द श्रेष्ठ (भिडियोसहित) वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले अहिले राजनीतिक दल, नागरिक संगठन र व्यवस्था प्रति नै आक्रमणको प्रयास भएको बताएका छन् ।
कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई यो सरकारले अपमान गर्नु खेदजनक : देवेन्द्र पौडेल
कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई यो सरकारले अपमान गर्नु खेदजनक : देवेन्द्र पौडेल माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई अपमान गर्ने जुन काम भयो त्यो खेदजनक रहेको बताएका छन् ।
भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने सत्तापक्षीय दलहरूको निर्णय (भिडियोसहित)
भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने सत्तापक्षीय दलहरूको निर्णय (भिडियोसहित) सत्तापक्षीय दलहरूले भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेका छन् ।
लेफ्टिनेन्ट अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन(भिडियो)
लेफ्टिनेन्ट अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन(भिडियो) प्यालेस्टाइन एकता नेपालले इजरायली युद्ध अपराधी लेफ्टिनेन्ट अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । 
‘प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहन्छ’
‘प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहन्छ’ समाजवादी मोर्चाले कुलमानको विषय लगायत अध्यादेश र सुशासन सबैलाई लिएर प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन अवरुद्ध हुने धारणा व्यक्त गरेको छ ।
कुलमान घिसिङलाई हटाउने निर्णयप्रति ललितपुरका स्थानीय युवाहरुको विरोध (भिडियोसहित)
कुलमान घिसिङलाई हटाउने निर्णयप्रति ललितपुरका स्थानीय युवाहरुको विरोध (भिडियोसहित) नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै ललितपुरमा स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण (भिडियोसहित)
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण (भिडियोसहित) नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गर्यो’ (भिडियोसहित)
विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गर्यो’ (भिडियोसहित) नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले नेपालको औद्योगिक क्षेत्रमा संधै लोडसेडिङको अवस्था भएपनि  नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गरेको आरोप लगाएको छ ।
उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का (भिडियोसहित)
उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का (भिडियोसहित) ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय (भिडियोसहित)
संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय (भिडियोसहित) नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ ।
मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल - डा. शेखर (भिडियोसहित)
मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल - डा. शेखर (भिडियोसहित) गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् । 
Weather Update